पत्रकार मरहठ्ठा पुरस्कृत

चितवन, १९ फागुनः
एबीसी टेलिभिजनका चर्चित पत्रकार किरण मरहठ्ठा राष्ट्रिय युवा प्रतिभा सम्मानबाट पुरस्कृत हुनुभएको छ ।राष्ट्रिय साहित्य सम्मेलनका अवसरमा चितवनको नारायणगढमा आयोजित कार्यक्रममा हाम्रो मझेरी साहित्य प्रतिष्ठानले महरठ्ठालाई उक्त पुरस्कार प्रदान गरेको हो ।
कार्यक्रममा प्राज्ञ तथा वरिष्ठ साहित्यकार बुँद रानाले पुरस्कार हस्तान्तरण गर्नु भएको थियो । पत्रकारितामार्फत कला साहित्यको उत्थान र सम्वद्र्धनमा पुर्‍याएको योगदानको कदर गर्दै मरहठ्ठालाई सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ ।kiran8
k6

kiran maratha

Powered by Facebook Comments