रसियाद्धारा रकेट बम परिक्षण

काठमाडौं :
रसियाले अमेरिकी इकोस्टार २१ वटा स्याटलाईट सहितको रकेट बम सफल परीक्षण गरेको छ । बैकोनुरबाट काजकिस्तानमा रकेट बम परिक्षण गरिएको रसियाको सरकारी अधिकारीहरुले बिहीबार जनाएका छन् । ‘रकेट परीक्षणका सवै चरणहरुमा सहज तरिकाले उठेको छ,’ उनीहरुले भनेका छन् ।सन् १९६५ देखि यस्तो परिक्षण हुदै आएकोमा अहिले परिक्षण गरिएको रकेटले २२।८ टन तौल बोकेको थियो ।
गत बर्ष पटकपटकको प्रयासमा पनि प्रोटोनको प्रक्षेपण असफल भएपछि रोकिएकोमा यसलाई आवश्यक तयारीपछि बिहीबार पुनःप्रक्षेपण गरिएको हो । – सिन्ह्वा

Powered by Facebook Comments