३२ जिल्लामा मतगणना सुरु,गोरखा–२ मा बाबुरामको अग्रता

काठमाडौँ ।  म्पन्न पहिलो चरण निर्वाचन सम्पन्न भएका ३२ जिल्लामा मतगणना सुरु भएको छ । प्रदेश १ सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ प्रदेश ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप ।प्रदेश ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा सँगै प्रदेश ५ का रुकुम ९पूर्वीभाग र रोल्पामा मतगणना सुरु भइसकेको छ । त्यसैगरी प्रदेश ६ का रुकुम , जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा प्रदेश ७ का दार्चुला, बझाङ र बैतडीसहित ३२ जिल्लामा मतगणना सुरु भएको हो ।

 गोरखा–२ मा मतगणनाको प्रारम्भिक परिणाम अनुसार नेपाली कांग्रेसको समर्थनमा उम्मेदवार रहेका नयाँ शक्ति नेपाली पार्टीका संयोजक डा. बाबुराम भट्टराईले शुरुवाती अग्रता लिएका छन् ।

 

 

 

 

 

Powered by Facebook Comments