सुनसरी–३ मा कडा टक्करका बीच कांग्रेस नेता गच्छदार विजयी

काठमाडौँ । कडा टक्करले चर्चामा रहेको सुनसरी–३ मा नेपाली कांग्रेसका नेता विजय गच्छदार विजयी भएका छन् । गच्छदारले  नेकपा एमालेकी भगवति चौधरीलाई ३२१ मताान्तरले हराउँदै  विजयी बनेका हुन् । लामो समय चौधरीले गच्छदारमाथि अग्रता बनाएपछि अन्तिममा गच्छदारले चौधरीलाई पछि पारेका थिए । गच्छदारले ३८ हजार ९७२ मत ल्याउँदा चौधरीले ३८ हजार ६५१ मत ल्याइन् ।

Comments

Top