निरुताको यो कस्तो नृत्य ? (भिडियाेसहित)

काठमाडौं : हट मोडल निरुता क्षेत्रीको अभिनय तथा नृत्य रहेको ‘नाचिदेऊ नाचिदेऊ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। भिडियोमा निरुतासँगै कृष्ण पराजुली पनि देखिएका छन्। महेश शाहीको स्वर तथा संगीत रहेको गीतमा मिना निरौलाले पनि आवाज भरेकी छन्। सत्यराज चौलागाईको निर्देशन र सुरेन बसेलको कोरियोग्राफमा तयार भएको भिडियोलाई संकल्प भुजेलले खिचेका हुने भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन्। राजधानीमा बसेर संघर्ष गर्दै गरेकी निरुता मोडलिङ तथा कलाकारीतामा रमाइरहेकी छन्। उनी सानैदेखि गायन तथा कलाकारीताप्रति रुचि राख्थिन् । उनी भन्छिन्–‘भविष्यमा सफल कलाकार बन्ने उनको लक्ष्य छ ।’

https://www.youtube.com/watch?v=SQxpr50IqKg

Comments

Top