कांग्रेस वरिष्ठ नेता पौडेल एमालेका किसानसँग ६ हजार बढी मतले पराजित

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा सदस्य चुनावमा किसान श्रेष्ठसँग पराजित भएका छन् । तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका पौडेल एमालेका  किसानसँग ६४१४ मतान्तरले पराजित भएका हुन् । यसअघी, काँग्रेसका अर्जुन नरसिंह केसी,सेखर कोइराला,क कृष्ण सिटौला,बिमलेन्द्र निधी,प्रकाशशरण महत जस्ता ठुला नेताहरु  पराजित भइसकेका छन्।

Comments

Top