पाण्डे भन्दा अगाडि देखिए प्रचण्ड

चितवन । चितवन क्षेत्रनम्बर तीनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अगाडि देखिएका छन् ले ।  प्रचण्ड पाण्डेभन्दा २३ मतले अघि छन् ।प्रचण्डले १ हजार ३ मत ल्याएका छन् भने लोकतान्त्रिक गठवन्धनबाट उठेका राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेले ९८० मत ल्याएका छन् ।प्रचण्डलाई एमालेको र पाण्डेलाई कांग्रेसको समर्थन छ ।

Comments

Top