लुक्स परिवर्तन गर्दै बेनिशा

benisha-hamal-hot-8काठमाडौं : ग्ल्यामरको दुनियाँमा सफ्ट शैलीले चर्चा हुँदैन भन्ने बुझ्न थालेकी बेनिसा हमालले आफ्नो फिगर र पहिरनमा परिवर्तन गरेकी छन् । दैनिक जीम जाने गरेकी वेनिशा जीम गएपछि आफ्नो फिगर पनि आकर्षक देखिएको बताउँछिन् । वुधबार बेलुकी चलचित्र ‘वीर विक्रम’को प्रिमियरमा उनी लाइमलाइटमा रहिन् । वन पिस पहिरनमा पुगेकी वेनिशाका फिगर पनि आकर्षक देखिएको थियो । चलचित्र ‘ब्लाइन्ड रक्स’मा काम गर्ने भएपछि वेनिशा आफ्नो नयाँ प्रोजेक्टका निर्देशक मिलन चाम्सको चलचित्रलाई शुभकामना दिन हल पुगेकी हुन् ।

Comments

Top