logo

पेरिस हमलाको जिम्मा आइएसले लियो

isisकाठमाडौं । फ्रान्सको पेरिसमा भएको आतंकवादी हमलाको जिम्मा अतिवादी संगठन आइएसले लिएको अन्तराष्ट्रिय एजेन्सीहरुले जनाएका छन् । इराक र सिरियालाई आफ्नो आपराधिक गतिविधिको अखडा बनाउँदै आएको आइएसले संगठनले आफ्ना लडाकुले पेरिसमा आक्रमण गरेको दाबी गरी विज्ञप्ति निकालेको छ।

    पेरिसका विभिन्न स्थानमा भएको श्रृंखलाबद्ध आतंककारी हमलामा डेढसयभन्दा बढीको मृत्यु भइसकेको छ। आतंककारीहरुले स्वचालित बन्दुकबाट अन्धाधुन्द गोली वर्षाउनुको साथै शक्तिशाली बम विष्फोट गराएका थिए।

Comments

Top