आसाममा भुकम्प, पूर्वी नेपालमा समेत धक्का महसुस

Earthquakeआसामः

भारतको असामलाई केन्द्रविन्दु बनाएर ५ दशमलव ६ म्याग्निच्युडको भुकम्प गएको छ । विहान ६ बजेर ५१ मिनेटमा भुकम्प गएको हो । उत्तरपूर्वी राज्यमा पर्ने कोक्राजर, असाममा गएको भुकम्पको पूर्वी नेपालका विभिन्न जिल्लामा धक्का महशुस गरिएको छ ।

Comments

Top