logo

यसरी उड्यो बेनिशाको मन

काठमाडौं । फागुन १८ मा प्रदर्शनको तयारीमा रहेको बायोपिक फिल्म ‘ब्लाइन्ड रक्स’ को पहिलो गीत सार्वजनिक भएको छ।

नरेश भट्टराईको शब्द, हरि लम्सालको संगीत रहेको गीतमा बानिका प्रधानले स्वर दिएकी छन्। मिलन चाम्सको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेत्री बेनिशा हमाललाई देख्न सकिन्छ। बायोपिक दृष्टिविहिन सृष्टि केसीको जीवनमा आधारित छ। अभिनेत्री बेनाशा हमालले सृष्टिको भूमिका निभाएकी छन्।

Comments

Top