फागुनको दोस्रो हप्ताभित्र सरकार गठन हुने प्रचण्डको दाबी

prachanda

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठनभन्दा पहिला पार्टी एकता टुङ्ग्याउने क्रममा आफूहरू रहेको उल्लेख गरेका छन्।

प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले सरकार त गठन हुन्छ नै पार्टी एकता त्यो भन्दा अगाडिनै होस् भन्ने आफ्नो चाहना रहेको वताए । प्रचण्डले भने – 'मेरो कोशिस भन्नुहुन्छ भने त सरकार गठन भन्दा अघिनै पार्टी एकता हुनु जनभावनाअनुसार पनि हुन्छ । हामीले गरेको प्रतिबद्धता अनुसार पनि हुन्छ । प्रचण्डले फागुनको दोस्रो हप्ताभित्र सरकार गठन हुनेदाबी गरे ।

 

Comments

Top