साम्राज्ञीले देखाउन खोजेको चाहिं के हो ?

काठमाडौं । अहिले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको तस्बिर सामाजिक संजालमा भाइरल भएको छ । साम्राज्ञीले इन्स्ट्राग्राममा पोष्ट गरेको उक्त तस्बिर अहिले हटाएकी छिन् । साम्राज्ञीले यो तस्बिरमा ट्याटु शो गरेकी छिन् । साम्राज्ञीले खोपेको ट्याटुमा केहि कुरा लेखिएको छ । तर, तस्बिरमा उक्त लेखिएको कुरा के थियो भन्ने वुझ्न गाह्रो नै पर्छ ।

साम्राज्ञीको उक्त तस्विर हेर्दा उनले बक्षस्थलको तल रहेको टाटु देखाउन खोजेकी हुन् कि बक्षस्थल नै देखाउने खोजेकी हुन् ? भन्ने शंका पैदा हुन्छ । उनले आफ्नो छातीलाई थोरै मात्र ढाकेर टाटु देखाउने प्रयास गरेकी छन् ।

Comments

Top