काजिश र करिष्माबीच यसरी बढ्यो माया (भिडियो सहित)

manpare

 आर पोखरेल/ विराटनगर। लामो समयदेखि लोक दोहोरी क्षेत्रमा आबद्ध सफलता म्युजिक प्रालीको प्रस्तुतीमा गायक राज ठोकरको डान्सिङ लोकदोहोरी गीत 'बढ्ने माया' बोलको म्युजिक भिडियो युट्युबबाट सार्वजनिक भएको छ । 

माया प्रेमको विषयबस्तु आधारित गीतमा गायिका टिका पुन र राज ठोकरको आवाज रहेको छ भने सुर्य विनायक फिल्मसले दृश्य निर्माण गरेको छ । भिडियोमा काजिश श्रेष्ठ र करिष्मा ढकालको अभिनय रहेको छ । यस गीतको भिडियोमा दिपक विष्टको सम्पादक तथा निर्देशन काजिश श्रेष्ठको छ । प्रनिल गुरुङको शब्द तथा संगीतमा रहेको गीतलाई अजय रेग्मीको छायांकन गरेका हुन।

भिडियोको लागि तलको लिंकमा जानुहोस् 

https://www.youtube.com/watch?time_continue=1&v=PDDnRUPv5HY

Comments

Top