यस्तो छ केकीको ‘कोहलपुर एक्सप्रेस’ (भिडियो सहित)

काठमाडौं । अभिनेत्री केकी अधिकारीले पहिलो पटक निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मका निर्देशक विशाल भण्डारी हुन्। फिल्ममा केकी र बिनोदसंगै प्रियंका कार्की , ऋचा शर्मा लगायतको अभिनय रहेको छ । फिल्म वैशाख १४ मा रिलिज हुनेछ ।

Comments

Top