१० वर्षे कान्छोसँग प्रियंकाको आफेयर ?

priyanka chopda

  काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडा अहिलेसम्म पनि सिंगल नै छिन् । प्रियंका ३६ वर्ष पुगिसकिन र पनि सिंगल नै छिन् । तर, पछिल्लो समय उनी अफेयरमा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । हाल क्यालिफोर्नियामा रहेकी नायिका यतिबेला अमेरिकी पप गायक निक जोन्ससँग डेट गरिरहेको बताइएको छ । उनीहरु बारम्बार सँगै भेटिने गरेका छन् ।

प्रियंकाले डेट गरिरहेका निक निक भने उनी भन्दा १० वर्ष कान्छा हुन् । प्रियंका ३६ लागिन् भने निक आउँदो सेप्टेम्बरमा आफ्नो २६ औं जन्मदिन मनाउने छन् ।

priyanka

Comments

Top