२८ डिएसपी एसपीमा बढुवा,५५ जना इन्स्पेक्टरको पनि डिएसपीमा बढुवा

nepalpolice

 काठमाडौँ । प्रहरी प्रधान कार्यलयले २८ जनालाई डिएसपीलाई एसपीमा बढुवा गरेको छ। त्यस्तै ५५ जना इन्स्पेक्टरहरुलाई पनि डिएसपीमा बढुवा गरिएको छ । बढुवा समितिको बैठकले शनिवार राती बढुवाको निर्णय गरेको हो ।बढुवामा योग्य र कार्य सम्पादनमा अगाडि रहेकालाई प्राथमिकतामा राखिएको छ ।

 

badhuwaa

 

 

Comments

Top