विश्वकप फुटबलको आधिकारिक गीत

oldcup

 मस्को । विश्वकप फुटबल प्रतियोगिता सुरु हुन चार दिन मात्रै बाँकी रहेका बेला विश्वकपको आधिकारिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

फुटबलको महामेला विश्वकप फुटबल चार दिनपछि रुसमा सुरु हुँदैछ । रुस विश्वकपको आधिकारिक गीत सार्वजनिक भइसकेको थियो । त्यसको औपचारिक भिडियो भने आएको थिएन ।

विश्वकपको आधिकारिक गीत लिभ इट अपको आधिकारिक भिडियो पनि आएको छ । गीतको भिडिओमा हलिवुड अभिनेता विल स्मिथ र एरा इस्ट्रेफीले अभिनय गरेका छ । यो गीत निकी जामले गाएका छन् ।

एजेन्सी https://www.youtube.com/watch?time_continue=137&v=V15BYnSr0P8

Comments

Top