कानुन व्यवसायीद्वारा इजलास बहिष्कार

uchha-adalat-janakpur

   काठमाडौं । अदालतबाट भएका फैसला र इजलास न्यायसंगत नभएको भन्दै कानुन व्यवसायीहरुले उच्च अदालत जनकपुरको राजविराज इजलास बहिष्कार गरेका छन् । कानुन व्यवसायीहरुले मंगलबार अदालतको राजविराज इजलास बहिष्कार गरेका हुन । नेपाल बार एशोसिएसनको राजविराज इकाइबाट लिखित निर्णय गरेर कानुन व्यवसायीहरुले इजलास बहिष्कार गरेका हुन।

Comments

Top