रुचि र सुजताको ‘रातो सारी....’ सार्वजनिक (भिडियो सहित)

teej

  काठमाडौं । हिन्दू महिलाहरुको महान चार्ड तिज नजिकै गर्दा तिजका गीतहरु बजार आउन थालेका छन् । यतिखेर तिजका गीतहरु रेकर्डिङ र छाँयाङ्कन धमाधम हुन थालेका छन् । यसै क्रममा रुचि घिमिरे र सुजता केसीले ‘रातो सारी... ’ बोलको तिज गीत लिएर दर्शक, श्रोतामाझ आएका छन ।

शब्द बिबि थापा, संगीत तथा निर्देशन दीपक रमणको रहेको भिडियोका निर्माता राजकुमार महर्जन हुन् । गीतको म्युजिक भिडियोलाई ह्वाइट पिगन मिडियाले बजार व्यवस्थापन गरेको छ ।

Comments

Top