यश कुमारको चलचित्र छिरिङको पहिलो गित सार्वजनिक

chhiring

  चर्चित गायक एवम् संगितकार यश कुमारद्वारा निर्देशित चलचित्र छिरिङको पहिलो गित तथा पोष्टर सार्वजनिक भएको छ । सुनिल मथेमा प्रधान, एलबी दर्नाल र नवीन बुढाथोकीको लगानी रहेको छिरिङको पहिलो गीत ‘बोल बोल...’ शुक्रबार रिलिज गरिएको हो । ‘बाउ बाजेको पालामा...’ गितमा स्वर दिएकी सुनिता थेगिमले यसमा पनि आफ्नो स्वरको जादू देखाएकी छन् ।

चर्चित गाएक यशकुमार, निमा रुम्बा र डेब्यु गरेकी नायिका काममा भुजेललगायतको मुख्य भूमिकामा बनेको छिरिङको कथा दर्शकहरूले पनि रूचाईदिनेमा यशकुमार ढुक्क छन् ।

 

Comments

Top