गोविन्द केसी आएको भोलिपल्ट एकाएक किन आयो महराको राजिनामा ?

dipak prakash mahara

  काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निमित्त निर्देशक प्रा. डा. दिपक प्रकाश महराले राजिनामा दिएका छन्। अवधि सकिएर निमित्त महानिर्देशकको रुपमा कार्यरत महराले पारिवारिक कारणले राजिनामा दिएको बताएका छन्।

महराले पारिवारिक कारणले राजिनामा दिएको बताउँदै केसीको आन्दोलनसँग जोडेर नहेर्न आग्रह गरेका छन्। त्रिविको अर्को निर्देशक छान्नका लागि डीन जगदिश अग्रवालको अध्यक्षतामा समिति पनि गठन भइसकेको छ।

Comments

Top