चीनमा नेकपाका नेता खनालको अपरेशन

jhalanath khanal

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले चीन पुगेर पथरीको अपरेशन गरेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका खनालको चीनको इन्टरनेसनल हस्पिटल अफ सिचुवानमा प्यारा थाइराइड र मृर्गौलाको पथरीको अपरेशन गरिएको हो।

अपरेशनपछि अहिले उनी अस्पतालमै आराम गरिरहेका छन्।उपचार गर्न खनाल आइतबार चीन गएका थिए।

Comments

Top