अाजबाट खुल्यो सवारी लाइसेन्सको आवेदन

trail

    काठमाडौं । यातायात व्यवस्था विभाग करिब दुई महिनादेखि रोकेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन खोलेको छ। विभागले आजदेखि आवेदन खुला गरेको हो।

गत २१ जेठमा विभागले सूचना जारी गरी रि – ट्रायल का काम गर्नुपर्ने, राजस्वको हिसाब मिलान गर्नुपर्ने लगायतका कारण देखाइ आवेदन रोकेको थियो।  लाइसेन्सका लागि अनिवार्य रुपमा अनलाइन फर्म भर्नुपर्छ । विभागले आफ्नो वेभसाइटमा गएर फर्म भर्नुपर्ने व्यवस्था गरेको छ ।

Comments

Top