दीपकराज जोशी बने नमुना, दुई तिहाईले अस्वीकृत भएपछि प्रधानन्यायाधीशको ढोका बन्द

deepakraj-joshi

  काठमाडौं । दुई तिहाईले अस्वीकृतपछि दीपकराज जोशी प्रधानन्यायाधीश बन्नबाट बञ्चित भएका छन्  । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई अस्वीकृत गरेको थियो  । जोशीको पक्षमा एक भोट पनि खसेन ।

 समितिमा रहेका कांग्रेसका चार सांसदले भने बहिस्कार गर्नुको चार कारण लिखित रुपमै राखेका छन् । संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएका जोशी पहिलो प्रस्तावित प्रधानन्यायाधीश हुन् । शैक्षिक प्रमाणपत्र नक्कली र बिबादास्पाद फैसला गरेका कारण उनी बद्नाम भएका थिए ।  

Comments

Top