जनतालाई करको मारमा पार्दैनौं : कांग्रेस जनप्रतिनिधि

nepali congress

 काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले जनतालाई सास्ती दिने गरी कर नलिन पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई सचेत गराएको छ ।

नेपाली कांग्रेसले सोमबार काठमाडौंका आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी भएका स्थानीय तहका जनप्रतिनिधिहरुले पनि जनतालाई सास्ती दिने गरी कर नलिएको स्पष्टिकरण दिएका छन् । जनतालाई सेवा दिने तर सास्ती नदिने नीतिका साथ कर उठाउने काम सुरु गरिएको स्पष्टिकरण दिएका छन् ।

Comments

Top