मौसम र रेजिनाको ‘थोरै माया’ (भिडियो सहित)

thorai maya

 काठमाडौं । गायक मौसम गुरुङ र गायिका रेजिना परियारको आवाजमा ‘थोरै माया’ नामको नयाँ मूजिक भिडियो सार्बजनिक भएको छ । गितको माध्यमबाट गायकले आफनी प्रेमीकालाई आफ्नो निस्वार्थ प्रेममा कुनै शंका नगर्नका लागि आग्रह गरेका छन ।

भावनात्मकरुपमा प्रेमको सम्वन्ध कालान्तरसम्म जिवित हुने कुरामा गायकले गायिकालाई विश्वास्त पार्न खोजेका छन् । ओम छिनालको शब्द र उनैको लय सिर्जना रहेको गीतको एरेन्ज विनोद बाजुरालीले गरेका छन् । भिडियोमा अजय रेग्मीको छायाँकन, दिपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशन रहेको छ । म्यूजिक भिडियोमा सञ्चिता शाही र एम वि गुरुङको अभिनय रहेको छ ।

Comments

Top