एकाएक किन मुस्ताङ पुर्याइयो गुन्डा नाइके समिरमानलाई ?

samirman

  काठमाडौं । ‘गुन्डा नाइके’ समिरमान सिंह बस्नेतलाई मुस्ताङ जेलमा सरुवा गरिएको छ।  निर्माण व्यवसायी महासंघ शरद गौचन हत्या काण्डमा गत मंसिरदेखि नख्खु कारागारमा रहेका सिंहलाई सोमबार मुस्ताङ लगिएको बताइएको छ ।

गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित खरिबोटका महासंघका अध्यक्ष गौचनमाथि गोली हानी हत्या गरेको अभियोगमा गत मंसिरमा बस्नेतलाई पक्राउ गरिएको थियो। जेल भित्र समिरमानका गतिबिधी खराब देखिएपछि पुर्याइएको कारागार स्रोतले जनाएको छ  ।

Comments

Top