भैंसी र बोको भन्दै रबिन र जेरीको यस्तो झगडा (भिडियो सहित)

jeri

  काठमाडौं । प्रत्यक्ष लोकदाहोरीका माहिर खेलाडी मानिएका रबिन लामिछाने र बबिता बानिया ‘जेरी’ले गोर्खाको तान्द्रङकोट ओख्लेमा आफ्नो दोहोरी सुनाए । दशैको अवसर पारेर भीमसेन थापा गाउँपालीका वडा नं २ ले आयोजना गरेको सस्कृतिक कार्यक्रममा उनीहरुले आफ्नो प्रस्तुती राखेका हुन् ।

हजारौ दर्शकको सामु रबिनले जेरीलाई थारो बसेको र भैंसी भए कटुवामा दिने भनेपछि जेरीले पनि रबिनलाई खसी पार्न बिर्सेकोे बोका भन्दै दोहोरी मैं झगडा गरेका थिए । गोर्खाको ऐतिहासीक र धार्मिक स्थल तान्द्राङकोटको प्रचारप्रसार गर्ने र दशैको शुभकामना साटासाट गर्ने उद्देश्यले यो कार्यक्रम गरीएको वडाध्यक्ष नारायण भट्टराईले बताए ।

Comments

Top