प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल भर्ना

kpoli

 काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीअस्पातल भर्ना भएका छन् । एक्कासी छातिमा समस्या देखिएपछि उनलाई अहिले बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले वतायो ।केहि दिनअघिमात्रै विरामी भएका कारण ओली नेकपाले गरेको चियापानमासमेत सहभागी हुन सकेका थिएनन्।

 चिकित्सकको परामर्श बमोजिम प्रधानमन्त्री ओली घरमै आराम गरेर बसिरहेका थिए ।प्रधानमन्त्री ओली आइतबार छोटो समयका मन्त्रिपरिषद् बैठकमा पनि सहभागी भएका थिए।

Comments

Top