हेटौडा जानुपर्ने मान्छे पोखरा पुगेपछि ..... (भिडियो सहित)

ullu

  काठमाडौं । ‘मै ठूली भइछु रे’ बोलको गीतबाट चर्चा बटुलेकी गायिका रेश्मा सुनुवारको नयाँ गीत रिलिज गरेकी छन्। रेश्माले ‘उल्लु’ बोलको नयाँ गीत रिलिज गरेकी हुन्। गीतमा स्वरसँगै रचना र संगीत पनि रेश्माले नै तयार गरेकी हुन्।

गीतका भिडियो निर्देशक बिभोर पोख्रेल हुन्। अनुराग ठकुरीको कोरियोग्राफी रहेको गीतमा अनुराग संगै भिडियोमा फिमेल मोडलमा स्वीकृति प्याकुरेल , समिता ओझा र डिचेन लामा लाई फिचर गरिएको छ।

Comments

Top