जडीबुटीबाट पेस्तोलसहित दुई जना पक्राउ

pestoln

 काठमाडौं । महानगरीय अपराध महाशाखाले जडीबुटीबाट कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।

 पक्राउ पर्नेमा सर्लाहीका भूवन परियार र मनिपुरन चौधरी रहेका छन् । तराईबाट काठमाडौं ल्याउँदै गर्दा उनीहरुलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

 पक्राउ परेका उनीहरुको साथबाट ८४० ट्याब्लेट नाइट्रो म्याट लागुऔषध बरामद गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ । 

Comments

Top