इंग्ल्यान्डलाई पराजित गर्दै अष्ट्रेलियाले उचाल्यो बल्र्डकपको ट्रफि

women world cup

   काठमाडौं । आईसीसी टि–ट्वान्टी महिला विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ । आज विहान भएको फाइनलमा इंग्ल्यान्डलाई आठ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपको उपाधि कब्जा गरेको हो ।

वेष्ट इन्डिजमा भएको खेलमा १०६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले १५.१ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

Comments

Top