‘कागजपत्र’को चार पोष्टर सार्वजननिक

 

 

4

  काठ्माण्डौ । ‘कागजपत्र’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक ४ पोस्टरमा मुख्य कलाकार नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखकलाई स्थान दिइएको छ ।

 

2
सिनेमा चैत ८ गते रिलिज हुनेछ। सिनेमालाई अपिल विष्टले निर्देशन गरेका हुन्।
इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतकर्ता रहेको सिनेमामा वल्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त व्यानरमा निर्माण भएको कागजपत्रमा सामाजिक तथा कमेडी कथा रहेको छ।

 

kagajpatra-5-533x768

खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटी निर्माता रहेको कागजपत्रमा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह–निर्माताको रुपमा रहेका छन् ।
सिनेमामा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत, क्यासिमिर डिक्शनको छायाँकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

 

3

Comments

Top