आदेशको ‘कालो कालो केस’ मा सृजना र कमलको रोमान्स (भिडियोसहित)

aadesh

   काठमाडौं । साँगितिक फाँटमा भर्खरै उदाउँदै गरेका प्रतिभाशाली गायक आदेश गुर्माछानको नयाँ गीत ‘कालो कालो केस’ मा को म्यूजिक भिडियो सार्वजनिक भएको छ । विश्वास नेपालको शब्द तथा संगीत रहेको उक्त गीतको संगीत संयोजन समेत गायक स्वमय्ले गरेका हुन् ।

भिडियोमा सृजना र कमलको अभिनय देख्न सकिन्छ छ भने गीत निकै मिठास खालको छ । उक्त म्यूजिक भिडियोको विभोर पोखरेलले निर्देशन गरेका हुन् भने सम्पादन सुप्रिम पराजुलीको रहेको छ । उक्त म्यूजिक भिडियोलाई एशियन म्यूजिकले डिजिटल बजारमा ल्याएको हो ।

Comments

Top