सानिमा लाईफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकबीच बैंक्यास्योरेन्स सम्झौता

sanimaa

 काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकबीच बैक्यास्योरेन्स संझौता भएको छ । उक्त अबसरमा सानिमा लाईफ इन्स्योरेन्सका महाप्रबन्धक शिवराम तिमिल्सीना तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

 सम्झौता अनुसार ग्राहकहकहरुले एनआईसी एशिया बैंकका २७८ वटै शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको प्रविधियुक्त आधुनिक स्तरको उत्कृष्टजीवन बीमा सेवा उपभोग गर्न सक्नेछन् ।

 

Comments

Top