वैदेशिक रोजगार विभागबाट बिचौलियाहरु पक्राउ

Baideshik_Rojgar

 काठमाडौं । सेबाग्राहीलाई दु:ख दिएको गुनासाहरु बढ्न थालेपछि वैदेशिक रोजगार विभागबाट बिचौलियाहरु पक्राउ परेका छन् ।

 सोल्टीमोडमा सेवाग्राहीलाई दुःख दिएको आरोपमा ७ जना विचौलिया पक्राउ परेका हुन । काठमाडौ प्रहरी परिसरको टोलीले भरत तामाङ, दिपु शाह, मनुराज न्यौपाने, पुजन राई, गणेश तामाङ, विकल शाही र राजेश तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

Comments

Top