गोर्खा सैनिकमाथिको विभेद अन्त्यका लागि सांसद भट्टराईद्धारा सरकारको ध्यानाकर्षण

yogesh

    काठमाडौं । प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले बेलायती सेना र गोरखाली सेनालाई उपलब्ध गराउँदै आएको सुविधामा विभेद भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

सङ्घीय संसद्, प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समयमा विश्वमा गोरखा सैनिकले पु¥याएको योगदान स्मरणीय रहेको बताउँदै सांसद भट्टराईले बेलायतले गोरखा सैनिकसँग गरेको सम्झौता कार्यान्वयनमा ढिलाइ भएको बताए ।

Comments

Top