सट्टेबाजी गिरोहका डन नागराज पुर्पक्षका लागि थुनामा

सट्टेबाजी गिरोहका डन नागराज पुर्पक्षका लागि थुनामा

 काठमाडौं । खेलमा सट्टेबाजी गराउँदै आएको अन्तर्राष्ट्रिय गिरोहका नाइके अमृत भन्ने नथमल अग्रवाल उर्फ नागराज पुर्पक्षका लागि थुनामा पुगेका छन् । काठमाडौं जिल्ला अदालतको आजको आदेशले नागराज  पुर्पक्षका लागि थुनामा पुगेका हुन । नागराजलाई छुटाउन उनका सहयोगी गौरब तिवारीले काठमाडौं प्रहरीको मुद्दा शाखा र अदालतमा चलखेल गरेका थिए।&n ...

पूरा पढ्नुहोस्
Top