अन्तर्राष्ट्रिय

आफ्ना नागरिकलाई देश निकाला गरेपछि अमेरिकासँग रुस चिढियो

काठमाडौं : अमेरिकी राष्ट्रपति बाराक ओबामाले ३५ रुसी कूटनीतिज्ञलाई देश निकाला गरेका छन् । वाशिङटनस्थित दूतावास र सान फ्रान्सिस्कोस्थित वाणिज्य दूतावासका कूटनीतिज्ञलाई ७२ घन्टाभित्र परिवारसहित अमेरिका छाड्न भनिएको बीबीसीले जनाएको छ । दुई रुसी खुफिया एजेन्सीसहितत ९ संस्थामाथि समेत प्रतिवन्ध

पूरा पढ्नुहोस् >>

८१ जना यात्रु बोकेको विमान दुर्घटना, ६ जनाको जिवितै उद्दार

काठमाडौं : ब्रजिलियन फुटबलर चढेको विमान दुर्घटनामा परेको छ । ब्राजिलको स्थानीय फुटबल क्लबका सदस्यसहित ८१ यात्रु रहेको उक्तविमान दक्षिण अमेरिकी देश कोलम्बियामा दुर्घटनामा परेको हो । लिभियाबाट उडेको उक्त चार्टर्ड विमानमा ७२ यात्रु र चालक दलका ९ सदस्य सवार थिए।  विमानस्थलको कन्ट्रोल टावरमा आएको

पूरा पढ्नुहोस् >>

जापानमा सुनामीको खतरा

काठमाडौं : जापानमा मङगलबार बिहान शक्तिशाली भूकम्प गएको छ। सो भूकम्पले जापानको उत्तरपश्चिमी क्षेत्र फुकुसिमामा बढी प्रभाव पारेको छ। प्रारम्भिक सूचनाअनुसार उक्त भूकम्पबाट अहिलेसम्म त्यति ठूलो क्षति पुगेको छैन। दुई जना घाइते भएका बताइएको छ। मङ्गलबार बिहान ६ बजे भूकम्पको शक्तिशाली धक्का महसुश

पूरा पढ्नुहोस् >>

दुस्मनसँग पनि मित्रता हुन्छ : नवनिर्वाचित राष्ट्रपति ट्रम्प

काठमाडौं : रिपब्लिकन उम्मेदवार डोनाल्ड जोन ट्रम्प चुनावी सर्वेक्षणलाई गलत सावित गर्दै अमेरिकाको ४५ औं राष्ट्रपतिमा विजयी भएका छन् । बुधबार भएको अन्तिम परिणामअनुसार डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई हराउँदै ट्रम्प विजयी भएका हुन् । ट्रम्पले २७६ र हिलारीले २१८ इलेक्ट्रोरल मत पाएकी छन् ।

पूरा पढ्नुहोस् >>

एसीयूका प्रतिनिधिमार्फत सूचना प्रदान गर्दै एक्सपर्ट

काठमाडौं : उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परामर्श प्रदान गर्दै आएको संस्था हो एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज प्रालि । सन् २००३ मा अष्ट्रेलियाको सिड्नीमा स्थापना भएर अष्ट्रेलियाका लागि मात्रै काम गर्दै आएको तथा परामर्श क्षेत्रमा छुट्टैै पहिचान

पूरा पढ्नुहोस् >>

टर्कीमा सैन्य कूको प्रयास असफल, २०० मारिए

काठमाडौं : हजारौं जनता सडकमा उत्रिएपछि टर्कीमा सैन्य कूको प्रयास असफल भएको छ । सत्ता कब्जाको प्रयास गर्ने १०४ जना मारिएका छन् भने उच्च सैनिक अफिसरसहित २ हजार ८ सय बढी सैनिक पक्राउ परेका छन् ।टर्कीका कार्यबाहक सेना प्रमुखका अनुसार सैन्य बलको एक समूहले गरेको सत्ता कब्जाको प्रयास असफल भएको छ ।

पूरा पढ्नुहोस् >>

इतेहादले नेपालमै तेल भर्न थाल्यो

काठमाडौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले युनाईटेड अरब इमिरेट्स(युएई)को राष्ट्रिय ध्वजावाहक इतेहाद एयरवेजले नेपालमै हवाई इन्धन भर्न आदेश दिएपछि इतेहादले शनिबारदेखि नेपालमै तेल भर्न थालेको हो । शनिबार यो इतेहादले ९ हजार लिटर तेल भरेको थियो । नेपाल उडान भर्ने इतेहाद एयरवेजले भारतको लखनउमा

पूरा पढ्नुहोस् >>

चीनले नेपालमा हस्तक्षेप गरेको भारतको आरोप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको हस्तक्षेपविरुद्ध लड्ने बताएपछि भारतले पनि मुख खोलेको छ । भारतले नेपालमा आफूले नभई उत्तरी छिमेकी मुलुक चीनले हस्तक्षेप गरेको आरोप लगाएको छ । प्रधानमन्त्रीले उक्त कुरा बोलेको भोलिपल्टै भारतको यस्तो प्रतिक्रिया आएको हो । भारतीय पत्रिका दि हिन्दुले

पूरा पढ्नुहोस् >>

जापान जान चुकी नै किन ?

जापान जाने नेपाली विद्यार्थीहरुका लागि खुसीको खबर काठमाडौं । गुणस्तरिय उच्च शिक्षा र रोजगारीको खोजीमा नेपाली विद्यार्थीहरुको विदेशिनेक्रम बढ्दो छ । अधिकांश नेपाली विद्यार्थीहरुले प्लस टु पछिको उच्च शिक्षाका लागि विदेशलाई नै रोज्दै आएका छन् । पछिल्लो समय विकासको उच्च फड्को मारिरहेको र धेरैको

पूरा पढ्नुहोस् >>

इराकमा कारबम हमला, ७९ को मृत्यु

काठमाडौं : इराकको राजधानी बगदादमा भएको विष्फोटमा परि ७९ जनाको मृत्यु भएको छ भने १३० भन्दा बढी घाइते भएका छन् । मारिनेका अधिकांश वालवालिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विष्फोट यो बर्षकै सबैभन्दा भयानक भएको बताइएको छ । बग्दादको व्यस्त बजारमा आइतबार बिहान गरिएको कारबम हमलामा ७९

पूरा पढ्नुहोस् >>