विद्यार्थीलाई दिने सेवा र सुविधाप्रति जिम्मेवार छौं

6 January, 2017 1:25 pm
विद्यार्थीलाई दिने सेवा र सुविधाप्रति जिम्मेवार छौं

अन्तर्राष्ट्रिय डिग्रीसहित उज्ज्वल भविश्यको खोजीमा विदेश जाने नेपाली विद्यार्थीको लर्को दिन प्रतिदिन बढिरहेको बेला नेपालमा स्थापना भएका एजुकेशन कन्सलटेन्सीहरु पनि व्यवस्थित र मर्यादित बन्दै गएका छन् । राज्यले पनि कन्सलटेन्सी क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनका लागि आफ्नो नीति तथा नियमहरुमा परिवर्तन गर्दैछ । तर, पछिल्लो समय शिक्षा मन्त्रालयले बनाउन लागेको […]

Read more ›

काउन्सिलको अवधारणामा जान सके कन्सलटेन्सी क्षेत्र व्यवस्थित हुन्छ

16 December, 2016 1:26 pm
काउन्सिलको अवधारणामा जान सके कन्सलटेन्सी क्षेत्र व्यवस्थित हुन्छ

नेपाल सरकारले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गर्दै आएका संस्थाहरुलाई व्यवस्थित र मर्यादित बनाउनका लागि नयाँ नीति निर्माण गर्दैछ । निर्माणको क्रममा रहेको नीति अहिले देखि नै विवादित बनेको छ । नयाँ नीतिमा कन्सलटेन्सीहरुले धितो राख्नुपर्ने, कन्सलटेन्सीहरुलाई बर्गिकरण गर्ने र सुरक्षण कोष निर्माण गर्ने विषय […]

Read more ›

नीति निर्माणमा राज्यले व्यवसायीका राम्रा कुरा मान्नुपर्छ

23 November, 2016 7:26 pm
नीति निर्माणमा राज्यले व्यवसायीका राम्रा कुरा मान्नुपर्छ

शैक्षिक परामर्श दातृ संस्थाहरुको छाता संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान) व्यवसायलाई व्यवस्थित, मर्यादित र गुणस्तरिय बनाउन क्रियाशिल भएर लागिरहेको छ । शिक्षा मन्त्रालयले जारी गरेको निर्देशिका अनुरुप स्वीकृत प्राप्त संस्थाहरुलाई मात्र सदस्यता वितरण गर्ने नयाँ नियम बनाएर अघि बढिरहेको इक्यानले यतिखेर मन्त्रालयले बनाउन लागेको नयाँ नीतिमा केही फेरवदल गर्नका […]

Read more ›

विद्यार्थीहरुको भविश्यप्रति हामी सचेत छौं

17 November, 2016 1:16 pm
विद्यार्थीहरुको भविश्यप्रति हामी सचेत छौं

उच्च शिक्षासँगसँगै उज्ज्वल भविश्यको खोजिमा अष्ट्रेलिया जाने नेपाली विद्यार्थीको संख्या दिन प्रतिदिन बढिरहेको छ । अन्तर्राष्ट्रिय स्तरमा मान्यताप्राप्त शिक्षाको लागि नेपाली विद्यार्थीहरुले अष्ट्रेलियालाई रोजेको बताउनु हुन्छ एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज प्रा. लि. (सिड्नी) का निर्देशक संजिवकुमार शर्मा । विद्यार्थीहरुको सहजताका लागि आफूहरु अष्ट्रेलियाका विभिन्न छ वटा शहरमा बसेर विद्यार्थीहरुलाई […]

Read more ›

यसरी गरे ओवामाले ट्रम्पको स्वागत

11 November, 2016 12:47 pm
यसरी गरे ओवामाले ट्रम्पको स्वागत

काठमाडौं : अमेरिकी राष्ट्रपति बाराक ओबामाले ह्वाइट हाउसमा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वागत गरेका छन् । भेटपछि ट्रम्पले ओबामासँगको भेट आफ्नो लागि सम्मानको विषय भएको बताएका छन् भने ओबामाले यो भेटलाई शानदार भनेका छन् ।ओवल कार्यालयमा डेढ घन्टासम्म चलेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रपति ओबामाले आफूहरुबीच घरेलु र अन्तर्राष्ट्रिय मामिलामा […]

Read more ›

नेपालमा शिक्षित र अनुभवी व्यक्तिको खाँचो छ

8 September, 2016 1:08 pm
नेपालमा शिक्षित र अनुभवी व्यक्तिको खाँचो छ

उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरुले विदेशलाई नै रोज्ने गरेका छन् । अधिकांश नेपाली विद्यार्थीहरु उच्च शिक्षासँगसँगै भविश्यको खोजिमा विदेशीरहेका छन् । उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने नेपाली विद्यार्थीहरुको संख्या दिन प्रतिदिन बढिरहेको बताउनु हुन्छ एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज प्रालिका जनरल मेनेजर जयराम अर्याल । नेपालमा सोचे अनुरुपको शैक्षिक वातावरण […]

Read more ›