अन्तवार्ता

प्रचण्डले जितेको होइन जिताइएको हो : लोकेन्द्र विष्टमगर, एमाओवादी

एमाओवादीले वाह्य षडयन्त्रका कारण संविधानसभा निर्वाचनमा पराजित हुनुपर्यो भनेर आरोप लगाई रहेको को छ। त्यस्तै हो त? –यसलाई दुई/तीनवटा कोणबाट हेरिनुपर्छ। हाम्रो पार्टीको पनि कमीकमजोरी होलान। हामी गम्भीर आत्मसमीक्षामा जान्छौं। हाम्रो कुरा हामी आफैले नभेटी अरुले भेट्दैन। त्यसकारण आफूभित्रको

पूरा पढ्नुहोस् >>

कांग्रेस एमालेले नयाँ डिस्कोर्स सुरु गर्नुपर्छ

संविधानसभाको  निर्वाचनमा गगन थापाको उम्मेदवारी घोषणासँगै काठमाडौं क्षेत्र नम्बर ४ अधिक चर्चामा रह्यो ।  कांग्रेसबाटै यसअघि क्षेत्र नं ४ बाटै जितेकी सुप्रभा घिमिरेले उम्मेदवारी नपाएको झोकमा पार्टी नै छाडेर बागी उम्मेदवारी दिएपछि यो क्षेत्र झन् चर्चामा आयो । चुनौती र अप्ठ्यारा चिर्दै गगन थापा

पूरा पढ्नुहोस् >>

गृहमन्त्री भन्छन सबैठाउँमा प्रहरी हुँदैन

चुनाव नजिकिदै जाँदा देशैभर बम आतंक मच्चिएको  छ । आम जनताहरु फेरि युद्धको क्रासमा परेका छन् । निर्वाचन चाहाने र नचाहानेको लडाईका बाबजुत मंसिर ४ मा चुनाव हुने पक्का जस्तै भएको छ । २५ गतेदेखि बैद्य  माओवादीले नेतृत्व गरेको मोर्चाले निर्वाचन हुन नदिन यातायात बन्द गराएको छ । बन्दमा मोर्चाका कार्यकर्ता

पूरा पढ्नुहोस् >>

सामाजिक न्याय सहितको विकासको कुरा हाम्रो मुद्धाः गगन थापा

सामाजिक न्याय सहितको विकासको कुरा हाम्रो मुद्धाः गगन थापा काठमाडौं क्षेत्र नम्बर चारमा काँग्रेसका प्रत्यक्षतर्फका उमेद्वार गगन थापा आफ्नो क्षेत्रमा मात्र नभइ देशका विभिन्न क्षेत्रमा काँग्रेसको चुनावी सभामा पुगिरहनुभएको छ। काठमाडौको कपनमा केहि दिन अघी भएको चुनावीसभापछि केहि समय कुराकानीका

पूरा पढ्नुहोस् >>

निर्वाचन बिथोल्ने अधिकार कसैलाई छैन

नारायणकाजी श्रेष्ठ, नेता एकीकृत नेकपा माओवादी संविधानसभा निर्वाचनको मिति नजिकिदै जाँदा प्रमुख राजनीतिक दलका उम्मेदवारहरू जनतासँग मत माग्न व्यस्त रहेका छन् । आ–आफ्ना दलका एजेण्डा बोकेर जनताको घरदैलोमा पुगेका उम्मेदवारलाई जनताले अघिल्लो संविधानसभाबाट किन संविधान बन्न सकेन भन्ने प्रश्न नै प्रमुख

पूरा पढ्नुहोस् >>

hhhhhhhhhhhhhh

काठमाडौं, १७ कात्तिकः अर्थमन्त्री शंकरप्रसाद कोइरालाले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मघरलाई सङ्ग्राहलय बनाउने बताउनु भएको छ । महाकविको १०५ औँ जन्तजयन्तीको अवसरमा भीमसेनगोलास्थित मोर्डन कन्या मल्टिपल कलेजद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महाकविको जन्मघरलाई सङ्ग्राहलय

पूरा पढ्नुहोस् >>

दरबार हत्याकान्डः पहिलो गोली नै दीपेन्द्रलाई

अज्ञात व्यक्तिले गोली चलाएर वीरेन्द्रको वंशनाश गरेको दाबी गरेका छन् । १९ जेठ २०५८ मा नारायणहिटीको त्रिभुवन सदन घटनास्थल मा ड्युटीमा रहेका तत्कालीन सैनिक हवल्दार लालबहादुर लम्तेरी मगरका अनुसार हत्याराले पहिलो गोली नै दीपेन्द्रलाई हानेको थियो । दरबार हत्याकान्डको तीन महिनापछि हत्याको अभियोगमा

पूरा पढ्नुहोस् >>

परिवर्तनको प्रक्रियालाई अगाडि बढाउने बाहेक हाम्रो पार्टीको अरु औचित्य नै छैन

नारायणकाजी श्रेष्ठ, नेता एकीकृत नेकपा माओवादी ० मोहन बैद्यले नेतृत्व गरेको नेकपा–माओवादीको निर्वाचन वहिष्कार अभियानले समग्र चुनावलाई र एकीकृत माओवादीलाई कस्तो असर पारेको छ ? –राष्ट्रको कोणबाट हेर्दाखेरी वैद्य समूहलाई पनि चुनावमा ल्याउन सक्दा राम्रो हुन्थ्यो र उहाँहरू चुनावमा आउँदा राम्रो

पूरा पढ्नुहोस् >>

नेपाली काँग्रेसले प्रत्यक्षमा एक सय २५ भन्दा बढी सीट जित्छ

 रामचन्द्र पौडेल, उपसभापति, नेपाली कांग्रेस   तनहुँ क्षेत्र नं. २ का उम्मेदवार राजनीतिक दल घोषणापत्र जारी गरेर आगामी संविधानसभा निर्वाचनका लागि जनताको घरदैलोमा पुगेर मतमाग्ने अभियानमा व्यस्त छन् । संविधान, शान्ति र विकासका लागि जनताको घरदैलोमा पुगेर दलका नेता तथा उम्मेदवार मत माग्दैछन् । संविधान

पूरा पढ्नुहोस् >>