अन्तवार्ता

व्यवसायीहरूको हकहितका लागि मेरो उम्मेदवारी

विमल ढकाल, अध्यक्षका प्रत्यासी, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अधिवेशन आउन केही दिन मात्रै बाँकी छ । संघको नयाँ नेतृत्वका लागि नेपाली कांग्रेस निकटका वैदेशिक रोजगार व्यवसायीहरूले विमल ढकालको नेतृत्वमा प्यालन मैदानमा उतारेका छन् । विमल ढकाल यसअघिको

पूरा पढ्नुहोस् >>

टेलिकमले मल्टिमिडिया सेवा दिन्छ : कामिनी राजभण्डारी, महाप्रबन्धक, नेपाल टेलिकम

  पछिल्लो समयमा नेपाल टेलिकमले आफ्ना सेवामा राम्रो सुधार ल्याएको छ । सुधार ल्याएपनि ग्राहकले गुनासो गर्न भने छाडेका छैनन् । टेलिकमका सेवा लिने ग्राहकहरूले तुलनात्मक रुपमा सेवा गुणस्तरीय पाएको महसुस पनि गरिरहेका छन् । कहीले काहीँ टेलिकमको सेवामा गडबढी आउने गरे पनि तत्काल सुधार हुने गरेको छ । विश्व

पूरा पढ्नुहोस् >>

गगन थापाको अल्लारे पनले हामीले दुःख पायौं

अञ्जन पुडासैनी, अध्यक्ष - नेपाल औषधि आयातकर्ता संघ नेपाल औषधि आयातकर्ता संघ विभिन्न माग राखेर केही समयदेखि आन्दोलनमा छ । विशेष गरेर स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो कार्यकालमा सीमित स्वदेशी औषधि व्यवसायीहरू निहीत स्वार्थमा लागेर ३९ प्रकारका औषधि आयातमा प्रतिबन्द लगाएर महँगोमा औषधि किन्न

पूरा पढ्नुहोस् >>

बजेटले नेपालमा पर्यटन मन्त्रालय छ भन्ने नै देखेन

सरकारले हालै बजेट ल्याएको छ । कामचलाउ सरकारले ल्याएको बजेटमा धेरै कार्यक्रम पुरानै छन् । नयाँ थोरै मात्र छन् । पर्यटन र ट्रेकिङ व्यवसायका विषयमा बजेटले खासै छोएको पाइएको छैन । पर्यटन र ट्रेकिङको व्यवसायमा लामो समयदेखि कार्यरत पर्यटन व्यवसायी मोहन लम्सालले बजेटप्रति धेरै निरासा देखाउनु भएको छ ।

पूरा पढ्नुहोस् >>

देश र जनताको पक्षमा कठोर निर्णय लिएँ

संविधान संशोधन होइन पुनर्लेखनको माग गर्दै आएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मंगलबार आफ्ना कार्यकर्ताहरूलाई मनोनयनपत्र दर्ता गराउन लगाएका छन् । उनको यो निर्णयबाट मधेसी मोर्चामा आवद्ध राष्ट्रिय जनता पार्टी नेपालले असन्तुष्टि जनाएको छ । राजपा नेपालका नेताहरूले अध्यक्ष

पूरा पढ्नुहोस् >>

लायन अग्रज र सदस्य मित्रहरुको समर्थनमा मेरो उम्मेदवारी

संसारको सबैभन्दा ठूलो मानवीय सेवा गर्ने संस्थाको रुपमा लिइने संस्था हो लायन्स क्लव  ।  लायन्स क्लब अफ इन्टरनेशनल विश्वका दुई सय पाँच भन्दा बढि मुलुकमा क्रियाशील रहेको छ । सन् १९१७ मा अमेरिकामा स्थापना भएको लायन्स क्लव नेपालमा भने १९७१ मा स्थापना भएको हो । विश्वभर ४६ हजार लायन्स क्लबहरु छन् भने यसका

पूरा पढ्नुहोस् >>

नेपाललाई एजुकेशन हब बनाउन प्रयास गर्नेछु

निजी तथा आवासिय विद्यालयहरुको छाता संगठन प्याब्सनमा नयाँ नेतृत्व आएको छ । युवा पुस्तामा आएको नेतृत्वमा उपाध्यक्ष पदमा निर्वाचित भ्याली पब्लिक उच्च माध्यामिक विद्यालयका संस्थापक प्रधानाध्यापक कृष्णप्रसाद अधिकारी प्याव्सनका साथै विद्यार्थी र अभिभावकको हितका लागि काम गर्दै अगाडि बढ्ने

पूरा पढ्नुहोस् >>

सामाजिक सेवा नै मेरो पहिलो प्राथमिकता

लायन्स क्लब अफ इन्टरनेशनल विश्वका दुई सय पाँच भन्दा बढि मुलुकमा क्रियाशील रहेको सामाजिक सेवा गर्ने संस्था हो । सन् १९१७ मा स्थापना भएको लायन्स क्लव नेपालमा भने १९७१ मा स्थापना भएको हो । विश्वभर ४६ हजार लायन्स क्लबहरु छन् भने यसका सदस्यहरु १४ लाख नाघिसकेका छन् । नेपालमा मात्र २५ हजार भन्दा बढि सदस्यहरु

पूरा पढ्नुहोस् >>

शिक्षामा व्यावहारिकता र वैज्ञानिकता आवश्यक छ

आगामी फागुन १० गते नीजी तथा आवासिय विद्यालयको छाता संगठन प्याब्सनको १३ औँ महाधिवेसन हुँदैछ । करिब ३२ बषर्को शैक्षिक इतिहास बोकेको देशभर ८ हजार विद्यालय, २ लाख २० हजार शिक्षक र ३० लाखभन्दा बढी विद्यार्थीहरु रहेको व्याबसनको निर्वाचन हुने भएपछि नेतृत्वमा जान धेरै आकांक्षीहरु दौडमा छन् । चुनावी

पूरा पढ्नुहोस् >>

उपभोक्ताको स्वास्थ्यप्रति संवेदनशिल छौं

फलामका पानी ट्याङ्की र पाइप प्रगोग गर्दै आएका उपभोक्ताहरुले प्लास्टिकबाट बनेका हलुका र लामो समय टिकाउ हुने ट्याङ्की तथा पिपिआर पाइप फिटिङका सामाग्रीहरु प्रयोग गर्न थालेको धेरै समय वितिसक्यो । पिउनका लागि प्रयोग गरिने पानी राख्ने ट्याङ्की र पाइप एकदमै संवेदनशिल बस्तु भएको बताउनु हुन्छ इको पोलिमर्स

पूरा पढ्नुहोस् >>