अपराध/दुर्घटना

अरुणमा बाढि आउँदा बरुण थुनियो, सावधानी अपनाउन प्रशासनको आग्रह, क्षति हुन नदिन गृहमन्त्रीको निर्देशन

काठमाडौं : बिहीबार दिउँसो ४ बजेतिर वरुण नदीमा आएको पहिरोले संखुवासभा भोटखोला गाउँपालिकाअन्तर्गत स्याक्सीला गोलामा पर्ने अरुण नदी थुनिएपछि त्यसबास हुनसक्ने जोखिम कम गर्न स्थानीय प्रशासनले प्रभावित स्थानका सर्वसाधारणलाई सुरक्षित रहन सावधानी गराएको छ । घटनाबाट विशेषगरी संखुवासभा, भोजपुर, धनकुटा,

पूरा पढ्नुहोस् >>

गुण्डा नाइकेको गोली काण्डमा डनको यो कस्तो स्वार्थ

काठमाडौं । गुण्डागर्दी र अवैध असुुलीमा कहलिएको काभ्रेली समूहले दावा लामामाथि भएको गोली प्रहारको घटनाप्रति प्रहरीले फितलो अनुसन्धान गरेको आरोप लगाएको छ । पेशेवर गुण्डा नाइकेका रुपमा परिचित लामामाथि चैत २९ गते बिहान गुह्ेश्वरी नजिक दिब्या पार्टी प्यालेसमा प्रहार भएको गोलीकाण्डबारे प्रहरीले

पूरा पढ्नुहोस् >>

दुई करोडको भागवण्डा नमिल्दा दावामाथि गोली प्रहार

काठमाडौं । पेशेवर गुण्डा नाइकेका रुपमा परिचित दावा लामामाथि मंगलबार बिहान गुह्ेश्वरी नजिक दिब्या पार्टी प्यालेसमा प्रहार भएको गोलीकाण्डबारे नयाँ तथ्य बाहिर आएको छ ।  गोली प्रहार भएको केही घण्टामा नै काठमाडौं परिसरका प्रमुख एसएसपी छविलाल जोशीको मोवाइलमा विदेशको नम्बरबाट लोप्साङ राई नाम गरेका

पूरा पढ्नुहोस् >>

मुग्लिन–नारायणघाट सडकखण्डको सुख्खा पहिरोमा आधा दर्जन सवारीसाधन पुरियो, १ को मृत्यु भएको पुष्टि

काठमाडौं : चितवनको नारायाणघाट–मुग्लिन सडक खन्डमा पर्ने घुमाउने भन्ने स्थानमा सडक माथिबाट माटोको ढिस्को खसेर केही गाडीलाई पुर्दा एकजनाको मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सल्यानका रेशराज राना रहेका छन् । काठमाडौंतर्फ जाँदै गरेको ग१०ख ४८४४ नम्बरको मोटरसाइकलमा छोरा

पूरा पढ्नुहोस् >>

केरुङमा रोकिएन सुन तस्करी, अवैध सात किलो सुन बरामद

काठमाडौं : चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको ७ किलो अवैध सुन वरामद भएको छ । स्याङ्जा वालिङ–९ का प्रकाश गैरेको गाडीको फिल्टरमा फल्स बटम बनाएर लुकाई ल्याएको अवस्थामा रसुवाको टिमुरेबाट बिहीबार रसुवागढी सिमानाका प्रहरीले बरामद गरेको हो । सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । चेकजाँचको

पूरा पढ्नुहोस् >>

प्लटिङमा आपूर्तिमन्त्रीको अवैध लगानी, डन मनाङ्गे र बाहुनसँग कनेक्सन

काठमाडौं । राप्रपाका नेता तथा आपूर्तिमन्त्री दीपक बोहराले ललितपुर जिल्लास्थित ठेंचोमा तीन सय रोपनी जग्गाको प्लटिङमा अवैध रुपमा लगानी गरेको रहस्य खुलेको छ । मन्त्री बोहरासहित दश जनाको समूहले लगानी गरेको ठेंचोको प्लटिङ यतिखेर बिबादमा परेको छ । विशेष गरेर डन दीपक मनाङ्गेको अबरोधले जग्गा विक्री गर्न

पूरा पढ्नुहोस् >>

प्रहरीले अपग्रेड गरेका डनद्वारा गृहराज्य मन्त्रीलाई बधाई

काठमाडौं । केही दिन यता काठमाडौंमा गुण्डागर्दी गर्नेहरुको सुची भन्दै अपराध महाशाखा र प्रहरी परिसरलाई हवाला दिएर  अनलाइनहरुमा निरन्तर  समाचार अाइरहेका छन् ।  प्रहरीले गुण्डाको सुची सार्वजनिक गर्ने , गुण्डा विरुद्ध यसो, उसो गर्छौं भन्ने  सस्तो प्रचारबाजी गरेको छ ।   गुण्डालाई  निर्मुल पार्ने उपाय

पूरा पढ्नुहोस् >>

प्रहरीसँगको मिलेमतोमा बेलहिया सिमाबाट तस्करी

रुपन्देही । रुपन्देहीको भारतीय सीमा नाका बेलहिया क्षेत्र आसपासबाट नेपाल प्रहरीको मिलोमतोमा व्यापक रुपमा तस्करी बढेको छ । सीमा सुरक्षा, तस्करी र सीमा अपराध नियन्त्रणमा खटिएका प्रहरीहरुसँगको मिलोमतोमा तस्करी बढेको हो । सीमा क्षेत्रमा रहेको इलाका प्रहरी कार्यालय बेलहियामा नयाँ प्रहरी प्रमुख आएसँगै

पूरा पढ्नुहोस् >>

ढुंगेललाई पक्राउ गर्न नसक्नु नाजुकपन रहेको अमेरिकाको भनाई

काठमाडौं : संयुक्त राज्य अमेरिकाले सर्वस्वसहित जन्मकैद सजायँ पाइ फरार रहेका नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न आग्रह गरेको छ । ढुंगेललाई पक्राउ गर्न नेपाल सरकारलाई सार्वजनिक रुपमै आह्वान गर्दै अमेरिकी प्रतिवेदनले भनेको छ–‘द्वन्द्वकालमा मानवअधिकार हननमा संलग्न भनि

पूरा पढ्नुहोस् >>

चन्दलाई आईजीपी बन्नबाट रोक्न सुरुमै सर्बोच्चमा सेटिङ ?

काठमाडौं। सरकारले नेपाल प्रहरीका डीआईजी जयबहादुर चन्दलाई आईजीपी मा बढुवा गर्दै त्यससम्बन्धी पत्र समेत दिइसकेको अवस्थामा सर्वोच्चले उनको नियुक्ति रोक्न अन्तरिम आदेश जारी गरेको नयाँ तथ्य खुलेको छ । चन्दलाई प्रहरी प्रमुखमा बढुवा गरिएको निर्णय सार्वजनिक भएपनि उनलाई त्यससम्बन्धी पत्र बुझाइएको थियो

पूरा पढ्नुहोस् >>