अपराध/दुर्घटना

केरुङमा रोकिएन सुन तस्करी, अवैध सात किलो सुन बरामद

काठमाडौं : चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको ७ किलो अवैध सुन वरामद भएको छ । स्याङ्जा वालिङ–९ का प्रकाश गैरेको गाडीको फिल्टरमा फल्स बटम बनाएर लुकाई ल्याएको अवस्थामा रसुवाको टिमुरेबाट बिहीबार रसुवागढी सिमानाका प्रहरीले बरामद गरेको हो । सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । चेकजाँचको

पूरा पढ्नुहोस् >>

प्लटिङमा आपूर्तिमन्त्रीको अवैध लगानी, डन मनाङ्गे र बाहुनसँग कनेक्सन

काठमाडौं । राप्रपाका नेता तथा आपूर्तिमन्त्री दीपक बोहराले ललितपुर जिल्लास्थित ठेंचोमा तीन सय रोपनी जग्गाको प्लटिङमा अवैध रुपमा लगानी गरेको रहस्य खुलेको छ । मन्त्री बोहरासहित दश जनाको समूहले लगानी गरेको ठेंचोको प्लटिङ यतिखेर बिबादमा परेको छ । विशेष गरेर डन दीपक मनाङ्गेको अबरोधले जग्गा विक्री गर्न

पूरा पढ्नुहोस् >>

प्रहरीले अपग्रेड गरेका डनद्वारा गृहराज्य मन्त्रीलाई बधाई

काठमाडौं । केही दिन यता काठमाडौंमा गुण्डागर्दी गर्नेहरुको सुची भन्दै अपराध महाशाखा र प्रहरी परिसरलाई हवाला दिएर  अनलाइनहरुमा निरन्तर  समाचार अाइरहेका छन् ।  प्रहरीले गुण्डाको सुची सार्वजनिक गर्ने , गुण्डा विरुद्ध यसो, उसो गर्छौं भन्ने  सस्तो प्रचारबाजी गरेको छ ।   गुण्डालाई  निर्मुल पार्ने उपाय

पूरा पढ्नुहोस् >>

प्रहरीसँगको मिलेमतोमा बेलहिया सिमाबाट तस्करी

रुपन्देही । रुपन्देहीको भारतीय सीमा नाका बेलहिया क्षेत्र आसपासबाट नेपाल प्रहरीको मिलोमतोमा व्यापक रुपमा तस्करी बढेको छ । सीमा सुरक्षा, तस्करी र सीमा अपराध नियन्त्रणमा खटिएका प्रहरीहरुसँगको मिलोमतोमा तस्करी बढेको हो । सीमा क्षेत्रमा रहेको इलाका प्रहरी कार्यालय बेलहियामा नयाँ प्रहरी प्रमुख आएसँगै

पूरा पढ्नुहोस् >>

ढुंगेललाई पक्राउ गर्न नसक्नु नाजुकपन रहेको अमेरिकाको भनाई

काठमाडौं : संयुक्त राज्य अमेरिकाले सर्वस्वसहित जन्मकैद सजायँ पाइ फरार रहेका नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न आग्रह गरेको छ । ढुंगेललाई पक्राउ गर्न नेपाल सरकारलाई सार्वजनिक रुपमै आह्वान गर्दै अमेरिकी प्रतिवेदनले भनेको छ–‘द्वन्द्वकालमा मानवअधिकार हननमा संलग्न भनि

पूरा पढ्नुहोस् >>

चन्दलाई आईजीपी बन्नबाट रोक्न सुरुमै सर्बोच्चमा सेटिङ ?

काठमाडौं। सरकारले नेपाल प्रहरीका डीआईजी जयबहादुर चन्दलाई आईजीपी मा बढुवा गर्दै त्यससम्बन्धी पत्र समेत दिइसकेको अवस्थामा सर्वोच्चले उनको नियुक्ति रोक्न अन्तरिम आदेश जारी गरेको नयाँ तथ्य खुलेको छ । चन्दलाई प्रहरी प्रमुखमा बढुवा गरिएको निर्णय सार्वजनिक भएपनि उनलाई त्यससम्बन्धी पत्र बुझाइएको थियो

पूरा पढ्नुहोस् >>

लागुपदार्थ ओसारपसारको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै चितवन

चितवन । चितवन लागुपदार्थ ओसारपसारको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ । चितवनको बाटो हुँदै देशका विभिन्न जिल्ला र विदेशमा समेत लागुऔषध ओसारपसार हुने गरेको प्रहरीको अनुसन्धानले समेत देखाएको छ ।    जिल्ला प्रहरी कार्यालय चितवनको चालु आव २०७३/७४ को तथ्याङ्कमा उल्लेख भएका लागुऔषधसम्बन्धी मुद्दाबाट

पूरा पढ्नुहोस् >>

डिआईजी सिलवालले कंगाल बनाएकालाई न्याय दिलाउने देउवाको आश्वसन

काठमाडौं । अर्काको सम्पत्ति हडप्न बर्दिको आडमा गुण्डागर्दी शैलीमा गैरकानुनी काम गरेको आरोप लागेका डिआईजी नवराज सिलवालमाथि छानविन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चासो देखाएका छन् ।   गुल्मी तम्घास निवासी वसन्तबहादुर भुजेलको सम्पत्ति हडप्न सिलवाल र उनका भाई सुदर्शनले गरेको

पूरा पढ्नुहोस् >>

एनसेलबाट आर्थिक लाभ लिंदा शर्मा अख्तियारको फन्दामा

काठमाडौं । नेपाल सरकारलाई झन्डै ३५ अर्ब लाभकर नबुझाई अटेर गर्दै बसेको मोवाइल सेवा प्रदायक कम्पनी एनसेललाई आर्थिक प्रलोभनमा परेर कानुन विपरित काम गर्न छुट दिने आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । राजश्वबाट सरुवा हुने तयारीमा

पूरा पढ्नुहोस् >>

जब गुण्डा तह लगाउँछु भन्ने एसएसपीले खुँखार गुण्डाको पक्ष लिए …

काठमाडौं।  काठमाडौं प्रहरी इन्चार्ज एसएसपी छविलाल जोशी दावा लामाको पक्षमा र अन्य प्रहरी अधिकृत राम गिरीको पक्षमा लागेपछि गुण्डाकै कारण प्रहरीभित्र विवाद बढेको हो । काभ्रेली समूहका अराजक गुण्डा दावा लामा र राजधानीमा रात्री व्यवसाय गिरीका कारण काठमाडौं प्रहरीबीच कलह मच्चिएको हो । गिरीमाथि आत्रमण

पूरा पढ्नुहोस् >>