अपराध/दुर्घटना

आपसी विवादमा एक जनाको हत्या

काठमडौं, २८ कात्तिकः बाँकेको कोहलपुर १ चटारमा आपसी विवादमा एक जनाको हत्या भएको छ । स्थानीय  वीरबहादुर बिसीको घरमा भएको विवादमा २३ वर्षीय पूर्ण कुँवरको हत्या भएको हो । बिसीले छिमेकीहरुलाई खाना खुवाउन बोलाएको र कुँवरको हत्या भएको प्रहरीले जनाएको छ । घटनामा स्थानीय चित्रबहादुर कुँवर र थलवीर कुँवर घाइते

पूरा पढ्नुहोस् >>

बागमतीमा कार खस्दा दुईको मृत्यु तीन घाइते

काठमाडौं, २७ कात्तिकः राजधानीको गौशालास्थित तिलगंगा पुलबाट बाग्मति नदिमा कार खस्दा दुई जनाको मृत्यु भएको छ भने कारमा सवार अन्य तीन जना घाइते भएका छन् । घाइतेहरुको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । तीव्र गतिमा आएको बा ८ च ३०४० नम्बरको कार गएराति १ बजे पुलबाट नदिमा खसेको हो । दुर्घटनामा परी

पूरा पढ्नुहोस् >>

एकल महिलालाई करणी गरि लुटपाट गर्ने पक्राउ

गुल्मी, २४ कात्तिकः गुल्मीको अम्मरपुर गाविसमा एकल महिलामाथि जवरजस्ती करणी गरी गरगहना लुटपाट गर्ने पक्राउ परेका छन् । अम्मरपुर गाविस वडा नम्वर ९ का ३६ वर्षीय रामवहादुर महतलाई भाग्दै गरेको अवस्थामा चौरासीवाट पक्राउ गरेको प्रहरी चौकी धनार्जीले जानकारी दिएको छ । महतले वुधवार स्थानीय ५० वर्षीया एकल

पूरा पढ्नुहोस् >>

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यू

दाङ, २४ कात्तिकः दाङमा हिजो साझ मोटरसाइकल दुर्घटनामा परि सिटीजन बैङ्क घोराहीका कर्मचारिको मृत्यू भएको छ । हिजो साँझसाढे ७ बजे हेमन्तपुरमा भएको दुर्घटनामा परि तुलसीपुर ६ का ३३ बर्षीय बिपिन पौडेलको घटनास्थलमै मृत्यू भएको प्रहरिले जनाएको छ । तुलसीपुरबाट घोराही तर्फ जादै गरेको बा ४१ प ९१४५ नम्बरको

पूरा पढ्नुहोस् >>

रूखमा झन्डा राख्ने क्रममा लडेर मृत्यु

गोरखा, २२ कात्तिकः मुलुकभर चुनावी सरगर्मी बढिरहेको छ । राजनीतिक दलहरु चुनावी प्रचार प्रसारमा लागिरहेका बेला गोरखामा भने रुखमा चढेर झण्डा राख्न खोज्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको श्रीनाथकोट गाविस–५ स्थित माथिल्लो गोहोरे भन्ने ठाउँमा टाँकीको रूखमा राजनीतिक दलको झन्डा राखेर झर्ने क्रममा सोही

पूरा पढ्नुहोस् >>

कार दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

काठमाडौँ, २२ कात्तिकः राजधानीको बौद्धमा गएराती भएको सवारी  दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा कार चालक सिन्धुपाल्चोक मेलम्ची घर भई हाल काठमाडौ कपन बस्ने २९ वर्षिय श्याम कुमार कालिगड र कारमा सवार काभे्र घर भई हाल काठमाडौ रामहिटि बस्ने ४५ वर्षिय शिब कुँवर

पूरा पढ्नुहोस् >>

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनुषा, २१ कात्तिकः धनुषाको बेङगाडावरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  मृत्यु हुने मोटरसाइकल चालकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका चालकको उपचारको क्रममा स्वस्तिक अस्पताल बर्दिबासमा मृत्यु भएको हो । गएराति ९ बजे इलामबाट

पूरा पढ्नुहोस् >>

तरुण दलका जिल्ला सदस्य मृत फेला, हत्याको आरोपमा एमालेका चार कार्यकर्ता पक्राउ

दैलेख, २० कात्तिकः दैलेखमा तरुण दलका जिल्ला सदस्य नविनसिंह रानामगर मृत अवस्थामा फेला परेका छन् । मृत फेला परेका मगरको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । मगरको शव सल्लेरी गाविसमा फेला परेको प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले जानकारी दिनुभयो । उक्त घटनाका बारेमा बुझ्न प्रहरीले एमालेका

पूरा पढ्नुहोस् >>

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँ, २० कात्तिकः काठमाण्डौँको सतुंगलमा गएराती भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । राती बा ४६ प २०४८ नम्बरको मोटरसाइकल रोकिराखेको ना ३ ख २७३४ नम्बरको बसमा ठोक्किदा मोटरसाइकल चालक सिन्धुलीका चेतकुमार श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।  श्रेष्ठकी श्रीमति कुसुमको गम्भीर अवस्थामा

पूरा पढ्नुहोस् >>

hhhhhhhhhhhhhh

काठमाडौं, १७ कात्तिकः अर्थमन्त्री शंकरप्रसाद कोइरालाले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मघरलाई सङ्ग्राहलय बनाउने बताउनु भएको छ । महाकविको १०५ औँ जन्तजयन्तीको अवसरमा भीमसेनगोलास्थित मोर्डन कन्या मल्टिपल कलेजद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महाकविको जन्मघरलाई सङ्ग्राहलय

पूरा पढ्नुहोस् >>