अपराध/दुर्घटना

दुर्घटनामा परी एकको मृत्यु १८ घाइते

काठमाडौं, १७ कात्तिकः राजधानी बाहिरका छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । नुवाकोटको सुनखानी गाविसमा आज बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । काठमाडौँबाट नुवाकोटको समुन्द्रटारतर्फ आइरहेको बा १ ख ८८५८ नंको यात्रुबाहक बस आज बिहान

पूरा पढ्नुहोस् >>