एजुकेशन कन्सलटेन्सीमा विप्लवको चन्दा आतंक

26 January, 2017 7:24 am
एजुकेशन कन्सलटेन्सीमा विप्लवको चन्दा आतंक

काठमाडौं । राष्ट्र र जनताको मुक्तिका लागि भन्दै एकीकृत जनक्रान्तिको कार्यदिशा अगाडि सारेर हिंसात्मक कृयाकलाप गरि राज्यलाई दबाब दिंदै आएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(माओवादी) ले चन्दा आतंक शुरु गरेको छ ।  आगामी फागुन १ गते खुल्लामञ्चमा आठौं राष्ट्रिय अधिवेशन सम्पन्न गर्ने नाममा नेत्रविक्रम चन्द विप्लवले आर्थिक सहयोगको नाममा आफै […]

Read more ›

३५ अर्ब ठग्ने एनसेलको योजना असफल, अब इजाजत नै रद्ध हुन सक्ने

24 January, 2017 4:06 pm
३५ अर्ब ठग्ने एनसेलको योजना असफल, अब इजाजत नै रद्ध हुन सक्ने

काठमाडौं। मोबाइल प्रदायक एनसेलले  पूँजीगत लाभकर नतिरेसम्म  फोरजीलगायत कुनै पनि सेवा र सुबिधा नपाउने भएको छ । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले पूँजीगत लाभकर असुल नभएसम्म एनसेललाई फोरजीलगायत अन्य सुविधाको अनुमती नदिन सूचना तथा सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई आज निर्देशन दिएको हो ।  समितिले अर्थ मन्त्रालयलाई यसअघि नै दिएको […]

Read more ›

लालपुर्जा नभएकाले पनि अनुदान सम्झौता गर्न पाउने

22 January, 2017 3:40 pm
लालपुर्जा नभएकाले पनि अनुदान सम्झौता गर्न पाउने

काठमाडौं : भूकम्पपीडितको लाभग्राहीको सूचीमा नाम समावेश भएर पनि जग्गाधनी दर्ता प्रमाणपुर्जा नभएर अनुदान सम्झौता गर्न नपाएका पीडितले अब सम्झौता गर्न पाउने भएका छन् । मन्त्रिपरिषद्ले भूकम्पबाट क्षतिग्रस्त भएका ‘निजी आवास पुनःनिर्माण अनुदान वितरणसम्बन्धी कार्यविधि – २०७२’ खारेज गरी ‘भूकम्पबाट प्रभावित निजी आवास पुनःनिर्माण अनुदान वितरणसम्बन्धी कार्यविधि – २०७३’ स्वीकृत […]

Read more ›

गण्डकी मेडिकल कलेजको हड्ताल थप तनावमा, सवै पक्ष मुकदर्शक

20 January, 2017 1:04 pm
गण्डकी मेडिकल कलेजको हड्ताल थप तनावमा, सवै पक्ष मुकदर्शक

यदुनाथ बञ्जारा पोखरा । गुणस्तरीय चिकित्सक उत्पादन गर्ने र नागरिकको सर्वसुलभ उपचार गर्ने उद्देश्यले पोखरामा स्थापित गण्डकी मेडिकल कलेज विगत ६ हप्ता देखि आफै अस्वस्थ्य छ। पढाउने शिक्षक, प्राध्यापकहरु कालो व्यानर टाँसेर हड्तालमा छन्। विद्यार्थीहरु आफ्नो भविष्य प्रतिको चिन्ताले आक्रोसित छन्। राज्यले पठन पाठन गर्न नपाउँदा चिकित्साशास्त्रका विद्यार्थीहरु गण्डकी मेडिकल […]

Read more ›

३५ अर्व छल्न सांसद खरिद विक्रीको खेलमा एनसेल

19 January, 2017 6:00 am
३५ अर्व छल्न सांसद खरिद विक्रीको खेलमा एनसेल

काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महरालाई प्रयोग गरी कर फछ्र्योट आयोग गठन गरेर ३५ अर्व लाभकर छल्ने खेल असफल भएपछि  मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले अब सांसदहरु नै खरिद विक्री गर्ने योजना बनाएको छ । एनसेलले लाभकर छल्न सांसदहरुलाई आर्थिक प्रलोभनमा पार्ने र प्रलोभनमा नपरि लाभकर तिराउनु पर्छ भनेर आवाज उठाउनेहरुलाई […]

Read more ›

बैंकरलाई राष्ट्र बैंकको चेतावनी

5:43 am
?????????????????????????????????????????????????????????

काठमाडौं । नेपाल बैंकर्स संघले बैंक तथा वित्तिय संस्थाहरुमा तरलता अभाव भएको भन्दै राष्ट्र बैंकमा अनावश्यक चलखेल शुरु गरेको छ । बैंकर्स संघका अध्यक्ष अनिल केशरी शाहले बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको टोली भेला गरी शक्ति केन्द्रमार्फत अनावश्यक दबाब सिर्जना गरेको भन्दै राष्ट्र बैंकका अधिकारीहरु रुष्ट बनेका छन् । राष्ट्र बैंकले […]

Read more ›