अर्थ बाणिज्य

राजश्व छलीमा ढकाल समूह

काठमाडौं । पर्यटकीय क्षेत्र चन्द्रागिरीको जंगल फाँडेपछि ग्लोवल आईएमई बैंकका सञ्चालक समेत रहेका केवलकार सञ्चालक चन्द्र ढकाल विवादमा मुछिएका छन् । ढकालले राज्यले सम्पूर्ण शक्तिलाई हातमा लिएर धार्मिक पर्यटन प्रबद्र्धनको आवरणमा केबलकारसँगै होटल सञ्चालन गरेर जैविक पर्यावरणकै विनाश गरिरहेको आरोप

पूरा पढ्नुहोस् >>

एनसेलमा विदेशीलाई झुलाउने शतिशलालको रणनीति, कर छल्न करोडौ खर्च

काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलमा नेपाली समूह र विदेशीबीच फेरी लफडा शुरु भएको छ । २० प्रतिशत र ८० प्रतिशत सेयरबारे ठूला करदाता कार्यालयले कर निर्धारण गरेपछि एनसेलको विदेशी व्यवस्थापन समूह रुष्ट बनेको छ । २० प्रतिशत सेयर स्वामित्वका मालिक शतिशलाल आचार्य हुन् भने ८० प्रतिशत सेयर मलेसियन

पूरा पढ्नुहोस् >>

आल्दाको दशैतिहार विशेष छुट अफर

काठमाडौं : इटालीयन प्रविधि जडीत विश्वप्रसिद्ध भारतीय आल्दा कम्पनिद्धारा उत्पादित अत्याधुनिक होम अपलाइन्सेसको खरिदमा विशेष छुट पाइने भएको छ । नेपालीहरुको महान चाड दशै तथा तिहारलाई लक्षित गरि आल्दा होम अपलान्सेसको नेपालका लागी आधिकारीक विक्रेता स्मार्ट कमर्सियलले विशेष छुट अफर ल्याएको हो ।यो

पूरा पढ्नुहोस् >>

३७ अर्ब कर छल्न एनसेलका कर्मचारी शक्तिकेन्द्रमा, ठूला करदाता कार्यालय आक्रोशित

काठमाडौं ।  एनसेल बिक्रीमा पहिलेका प्रकरण ब्युताउँदै ठूला करदाता कार्यालयले कर निर्धारण प्रक्रिया अघि बढाएको छ । पछिल्लो समयको बिक्रीमा कर छलीको विषय सतहमा आएपछि अघिल्ला प्रकरण पनि कार्यालयले खोतल्न थालेको हो । हालसम्म १२ पटक किनबेच भइसकेको एनसेलमा विगतमा पनि कर छली भएको आशंका गरिएको हो कर

पूरा पढ्नुहोस् >>

गोल्डक्वेस्ट,युनिटी र हर्बोपछि ग्र्याभिटी करेन्सीका नाममा १५ करोडभन्दा बढी ठगि

काठमाडौं । डेढ दशकअघि गोल्डक्वेस्टको नाममा सुनको सिक्का बेच्ने नेटवर्किङ बिजनेसको जगजगी भयो, सुनको लेप भएको एक तोलाको सुनको सिक्का किनेर दशौँ हजारले करोडौँ डुबाएपछि मात्र पुष्टि भयो, यो त ठगी धन्दा हो ।  त्यहीवरिपरि आएको युनिटी र हर्बोले नेटवर्किङ बिजनेसका नाममा एक दशकसम्म राजधानीमै भव्य कार्यालय

पूरा पढ्नुहोस् >>

स्टक क्लियरेन्स मेला बुधबारबाट, दशैंका लागि आबस्यक सामान पाइने

काठमाडौं। दशैंको अबसर पारी बुधबारबाट राजधानीको भृकुटीण्डपमा शुरु हुने स्टक क्लियरेन्स मेलाको तयारी पुरा भएको छ । दशैंको बेला सस्तो मेला स्लोगन दिइएको यस मेलालाई इभेन्ट सोलुसनले गर्न लागेको हो ।   भाद्र २१ गतेदेखि २६ गतेसम्म चल्ने स्टक क्लियरेन्स मेलामा दशैंका लागि आबस्यक सामग्रीहरुको कारोबार

पूरा पढ्नुहोस् >>

बैंकलाई उपयोग गर्न नजान्दा बैंकिङ पँहुचभन्दा बाहिर जनता

काठमाडौं : नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले पैसा, वित्तीय संस्था र बैंकलाई उपयोग गर्न नजान्दा अहिले सम्म ६० प्रतिशत जनता बैंकिङ पँहुचभन्दा बाहिर रहेको उनले स्पष्ट पारेका छन् । पश्चिम पाल्पाको रैनादेवी गाँउपालिकाको छहरामा आज सिटीजन्स बैंकको ६० औँ शाखा उद्घाटन गर्दै गभर्नर नेपालले

पूरा पढ्नुहोस् >>

अवैध सिइओलाई अझै छोएन बाफिया ऐनले

काठमाडौं । बैकिङ कसुरको मुद्दामा कारवाही भोगे पनि राज्यका सम्पूर्ण निकायहरुलाई प्रभावमा पारेर एनआइडीसी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा टिकिरहन सफल शिवजी राय यादवले अर्को चर्तिकला देखाएका छन् । सरकारले बैंक तथा वित्तिय संस्थाको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत एकै संस्थामा

पूरा पढ्नुहोस् >>

नाडा अटो शो शुरु, यस्ता छन् विशेषता

काठमाडौं  : सवारी साधनको कुम्भ मेला भनेर चिनिने नाडा अटो शो सुरु भएको छ। भौतिक यातायात तथा पूर्वाधार मन्त्री बीरबहादुर बलायरले नाडा अटो शोको उद्घाटन गरेका हुन् । विभिन्न प्रकारका सवारी साधानहरूलाई एकै थलोमा प्रदर्शनीमा राखिएको नाडा अटो शो २०१७ आजदेखि राजधानीमा शुरु भएको हो । १२औं संस्करण नाडा अटो शो

पूरा पढ्नुहोस् >>

साढे २ अर्ब मिनाहा गर्न मानेन भारत

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार नेपाली समकक्षी शेरबहादुर देउवासँग भारत र नेपालका सेनाबीच सहकार्य थप सुदृढ गर्नुपर्ने प्रस्ताव गरे । भारत र चीनबीच दोक्लामका विषयमा चुलिएको विवादमाझ मोदीको प्रस्ताव अर्थपूर्ण थियो । प्रधानमन्त्री देउवाले नेपालले हतियार खरिद गरेबापत

पूरा पढ्नुहोस् >>