अर्थ बाणिज्य

भारतबाट केपिएमजीको टिम झिकाएर स्विफ्ट ह्याकको अध्ययन गरिंदै

काठमाडौं : एनआइसी एसिया बैंकको स्विफ्ट ह्याक गरी ४० करोड भन्दा बढि रकम चोरी भएपछि राष्ट्र बैंकले सबै बैंकका सुचना प्रविधि विभागका प्रमुखहरुलाई बोलाएर सुरक्षित कारोबार कसरी गराउन सकिन्छ भनेर राय माग गरेको छ। हल तिहारको दिन एनआइसी एसियाको स्विफ्ट कारोबार ह्याक भएर रकम चोरी भएको थियो। यही कारण बाँकी

पूरा पढ्नुहोस् >>

एनबी बैंकले १२ प्रतिशत बोनस शेयर दिने

काठमाडौं : नेपाल बंगालदेश बैंकले १२ प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ। बैंकले मंसिर ३ गते २३औं बार्षिक साधारणसभा डाकेको छ। साधारणसभाबाट संचालक समितिले प्रस्ताव गरेको १५.७९ प्रतिशत लाभांस पारित गर्ने भएको छ। बैंकले गत आर्थिक बर्षको नाफाबाट हाल कायम भएको चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर प्रदान

पूरा पढ्नुहोस् >>

चीन र नेपालबीचको एकमात्र रसुवागढी नाका बन्द

काठमाडौं : चुनावको कारण देखाउँदै छिमेकी राष्ट्र चीनले नेपाल जोड्ने एकमात्र रसुवागढी नाका बन्द गराएको छ । चीनमा भोली हुने कंग्रेस सभाको चुनावको लागि अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी बन्द गरिएको छ। नेपाल र चिनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका ६ दिनका लागि बन्द गरिएको हो। १९ औँ चिनियाँ

पूरा पढ्नुहोस् >>

सामाजिक सुरक्षा कोषको १७ अर्ब के गर्ने ?

काठमाडौं : सामाजिक सुरक्षा कोषमा जम्मा भएको १६ अर्ब ७९ करोड रुपैयाँ खर्च गर्न नयाँ कानुन बनाइने भएको छ । तलबको एक प्रतिशत कर कट्टा गरि जम्मा गरिएको उक्त रकम परिचालन हुन सकेको छैन । तर, कोषको रकम कर्मचारी दुर्घटनामा पर्दा, अन्य समस्या आए खर्च गर्ने गरी कानुन बन्न लागेको बताइएको छ । कोषका अनुसार सामाजिक

पूरा पढ्नुहोस् >>

सीटीईभीटीको विवादास्पद निर्णयले समस्या बढ्दै

काठमाडौं : चर्को विरोधको बाबजुद पनि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले घुमाउरो ढंगले २३ संस्थालाई विभिन्न कार्यक्रमको सम्बन्धन दिने विवादास्पद निर्णय गरेको छ । निर्वाचन आयोगको सहमतिमा निर्णय गर्नुपर्नेमा परिषद्ले सम्बन्धनको निर्णय गरेर गाइजात्रा देखाएको हो । निर्णय पछि

पूरा पढ्नुहोस् >>

राजश्व छलीमा ढकाल समूह

काठमाडौं । पर्यटकीय क्षेत्र चन्द्रागिरीको जंगल फाँडेपछि ग्लोवल आईएमई बैंकका सञ्चालक समेत रहेका केवलकार सञ्चालक चन्द्र ढकाल विवादमा मुछिएका छन् । ढकालले राज्यले सम्पूर्ण शक्तिलाई हातमा लिएर धार्मिक पर्यटन प्रबद्र्धनको आवरणमा केबलकारसँगै होटल सञ्चालन गरेर जैविक पर्यावरणकै विनाश गरिरहेको आरोप

पूरा पढ्नुहोस् >>

एनसेलमा विदेशीलाई झुलाउने शतिशलालको रणनीति, कर छल्न करोडौ खर्च

काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलमा नेपाली समूह र विदेशीबीच फेरी लफडा शुरु भएको छ । २० प्रतिशत र ८० प्रतिशत सेयरबारे ठूला करदाता कार्यालयले कर निर्धारण गरेपछि एनसेलको विदेशी व्यवस्थापन समूह रुष्ट बनेको छ । २० प्रतिशत सेयर स्वामित्वका मालिक शतिशलाल आचार्य हुन् भने ८० प्रतिशत सेयर मलेसियन

पूरा पढ्नुहोस् >>

आल्दाको दशैतिहार विशेष छुट अफर

काठमाडौं : इटालीयन प्रविधि जडीत विश्वप्रसिद्ध भारतीय आल्दा कम्पनिद्धारा उत्पादित अत्याधुनिक होम अपलाइन्सेसको खरिदमा विशेष छुट पाइने भएको छ । नेपालीहरुको महान चाड दशै तथा तिहारलाई लक्षित गरि आल्दा होम अपलान्सेसको नेपालका लागी आधिकारीक विक्रेता स्मार्ट कमर्सियलले विशेष छुट अफर ल्याएको हो ।यो

पूरा पढ्नुहोस् >>

३७ अर्ब कर छल्न एनसेलका कर्मचारी शक्तिकेन्द्रमा, ठूला करदाता कार्यालय आक्रोशित

काठमाडौं ।  एनसेल बिक्रीमा पहिलेका प्रकरण ब्युताउँदै ठूला करदाता कार्यालयले कर निर्धारण प्रक्रिया अघि बढाएको छ । पछिल्लो समयको बिक्रीमा कर छलीको विषय सतहमा आएपछि अघिल्ला प्रकरण पनि कार्यालयले खोतल्न थालेको हो । हालसम्म १२ पटक किनबेच भइसकेको एनसेलमा विगतमा पनि कर छली भएको आशंका गरिएको हो कर

पूरा पढ्नुहोस् >>

गोल्डक्वेस्ट,युनिटी र हर्बोपछि ग्र्याभिटी करेन्सीका नाममा १५ करोडभन्दा बढी ठगि

काठमाडौं । डेढ दशकअघि गोल्डक्वेस्टको नाममा सुनको सिक्का बेच्ने नेटवर्किङ बिजनेसको जगजगी भयो, सुनको लेप भएको एक तोलाको सुनको सिक्का किनेर दशौँ हजारले करोडौँ डुबाएपछि मात्र पुष्टि भयो, यो त ठगी धन्दा हो ।  त्यहीवरिपरि आएको युनिटी र हर्बोले नेटवर्किङ बिजनेसका नाममा एक दशकसम्म राजधानीमै भव्य कार्यालय

पूरा पढ्नुहोस् >>